Section 97
आवश्यक सहयोग गर्नु पर्ने
प्रतिष्ठान वा कार्यस्थल निरीक्षणकोलागि खटिएको निरीक्षक वा कुनै
कर्मचारीलाई निरीक्षणको क्रममा आवश्यक सहयोग गर्नु सम्बन्धित रोजगारदाता, श्रमिक तथा ट्रेड
युनियनको कर्तव्य हुनेछ ।